हाई लाईटस : जनशक्ति विकास योजना (HRD) सम्बन्धी EOI रद्ध गरिएको सम्बन्धमा  |   राष्ट्रिय किसान आयोगको लागि अध्यक्ष र सदस्य पदमा आवेदन सम्बन्धी सूचना   |   Preparation of Report on fitting the Agriculture Development Strategy (ADS) into the federal Structure of Nepal सम्बन्धी पूर्ण प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना   |   " Farmer Classification and Security Scheme" सम्बन्धी प्रस्ताव आव्हान रद्ध गरिएको सूचना   |   बाली तथा पशुपंक्षी बीमाको जिल्ला अनुसार बीमक तथा सम्पर्क व्यक्ति सम्बन्धी सूचना   |  

प्रवक्ता

डा. योगेन्द्र कुमार कार्की

सहसचिव

योजना महाशाखा 

सम्पर्क नं. ०१-४२११६६५

ईमेल : ykkarkee@hotmail.com

सूचना अधिकारी

टीकाराम शर्मा

वरिष्ठ कृषि अर्थ विज्ञ

मानव संशाधन विकास शाखा

सम्पर्क नं. : ९८४१२१५३३९

ईमेल : trsharma@moad.gov.np

कृषि विकास मन्त्रालय अन्तर्गत वैदेशिक सहयोगमा संचालित आयोजनाहरुको संक्षिप्त विवरण

कार्यक्रम/आयोजना

दातृ निकाय

शुरु मिति

समाप्त हुने मिति

कार्यक्रम लागु भएका जिल्ला

 

कूल लागत (युयस $)

 

व्यवसायिक कृषि तथा व्यापार आयोजना (PACT)

World Bank

नोवेम्वर, २००९

जुन, २०१८

७५ वटै जिल्ला ।

८१.८५ मिलियन  (अतिरिक्त लगानी सहित)

एकिकृत जलश्रोत व्यवस्थापन आयोजना (IWRMP)

World Bank

२०६५/६६

 

पूर्वाञ्चलः  झापा, सुनसरी

मध्यमाञ्चलः वारा , पर्सा

पश्चिम,मध्यपश्चिम र सुदुरपश्चिमका सवै जिल्लाहरु

६.२ मिलियन

 जलवायु प्रकोप समुत्थान निर्माण आयोजना (PPCR)

World Bank

२०६९/७०

२०७४/७५

२५

पूर्वाञ्चल : झापा, मोरङ्ग, सुनसरी, धनकुटा, संङ्गखुवासभा, सप्तरी, सिराहा

मध्यमाञ्चल : वारा, महोत्तरी, काभ्रे, दोलखा, चितवन, धादिङ्ग

पश्चिमाञ्चल : मुस्ताङ्ग,कास्की, पाल्पा, रुपन्देही

मध्यपश्चिमाञ्चलः बाकें, दाङ्ग, सुर्खेत, रुकुम, जुम्ला

सुदुरपश्चिमः दार्चुला, डोटी, कैलाली

 

६ मिलियन

रानी, जमरा, कुलरिया

सिंचाई आयोजना

World Bank

२०६९/७०

२०७५/७६

कैलाली

२.७ मिलियन

उच्च पहाड कृषि व्यावसाय तथा जिविकोपार्जन आयोजना (HIMALI)

ADB

२०६७/६८

२०७४/७५

१०

जुम्ला, मुगु, हुम्ला, डोल्पा, मुस्ताङ्ग,मनाङ्ग, सोलुखुम्वु,संङ्गखुवासभा, रसुवा, दोलखा

३० मिलियन

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISMFP)

ADB

२०६७/६८

२०७४/७५

१०

मध्यपश्चिम : बाकें, बर्दिया, दाङ्ग, सुर्खेत, दैलेख

सुदुरपश्चिमः कैलाली, डोटी, डडेलधुरा ,बैतडी, दार्चूला

३३ मिलियन

समुदाय व्यवस्थित सिंचित (कृषि)

(CMIASP)

ADB

२०६२/६३

२०७५/७६

पूर्वाञ्चलको सुनसरी र मध्यमाञ्चलको भक्तपुर वाहेक सवै ३३    जिल्ला ।

५ मिलियन

उच्च मूल्य कृषि बस्तु विकास आयोजना (HVAP)

IFAD

२०६७/६८

सन् २०१५/१६

१०

मध्यपश्चिम : सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा

सुदुरपश्चिम : अछाम

१८.९ मिलियन

किसानका लागि उन्नत वीउ विजन कार्यक्रम (KUBK)

IFAD

२०६९/७०

२०७५/७६

पश्चिमाञ्चलः गुल्मी , अर्घाखाचीं

मध्यपश्चिमाञ्चलः  रुकुम, रोल्पा, सल्यान , प्युठान

५२ मिलियन

कृषि तथा खाद्य सुरक्षा आयोजना (AFSP)

GAFSP

२०७०/७१

२०७५/७६

मध्यपश्चिम र सुदुरपश्चिमका तराईका ५ जिल्ला वाहेक अन्य १९ जिल्ला

५७.५ मिलियन 

घर वगैचा कार्यक्रम  (Home Garden) Phase IV

SDC

२०७१/७२

२०७४/७५

२०

रामेछाप, ओखलढुङ्गगा, खोटाङ्ग, सिन्धुली, महोत्तरी, धनुषा, सिराहा, दाङ्ग, रोल्पा, सल्यान, बर्दिया, कैलाली, वैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला

२.८ मिलियन